यौन जीवन रोमान्टिक बनाउन अपनाउनुहोस् यी खास टिप्स

  • काठमाडौं ।
यौन स्वास्थ्यका लागि आवश्यक र राम्रो मानिन्छ । तर, यो थाहा हुनु जरुरी छ कि सेक्सको आनन्द लिनका लागि सहि तरिका भने अपनाउनुपर्नेछ । 

यौन सम्बन्धी सामान्य टिप्सलाई पालना गर्न सके तपाईको सेक्स लाइफ अझ राम्रो बन्न सक्छ । यस्तै आज हामी तपाईलाई यौन लाइफलाई राम्रो बनाउनका लागि केही टिप्सहरुबारे जानकारी दिन गइरहेका छौं ।

यौन सम्पर्क गर्नुभन्दा ओरल यौन सम्पर्क (मुख मैथुन) गर्नु जरुरी छ । यसले यौन सम्पर्क क्रियामा महत्वपूर्ण भूमिका निभाउने गर्छ । यसबाट तपाईले यौन सम्पर्कको आनन्द बढाउन सक्नुहुन्छ ।

महिलाहरु प्राय: पहिले यौन सम्पर्क गर्न आनाकानी गर्ने गर्छन् तर उनीहरुद्वारा उठाइने यो कदम सेक्स लाइफलाई अझ मजबुत बनाउँछ ।

महिला होस् वा पुरुष उनीहरुलाई यो कुराको जानकारी हुनुपर्छ कि कुन चिजबाट अधिकतम खुशी मिल्छ र त्यसले यौन जीवनलाई सुमधुर बनाउन सहयोग गर्छ ।

यसका लागि तपाईले आफ्नो सेक्स पार्टनरलाई यसका लागि राजी गराउनुपर्छ र यस्तो माहौल तयार गर्नुहोस् कि जसकारण ऊ/उनी यौन सम्पर्कका लागि अपिल गरुन् ।

यौन सम्पर्कको लागि आनन्द उठाउनका लागि यौन सम्पर्क गर्नुअघि फोरप्ले गर्नु जरुरी मानिन्छ । फोरप्लेमा जिस्कने, चल्ने र पार्टनरको उत्तेजना बढाउन गरिने विभिन्न गतिविधिहरु पर्छन् ।

आपसी प्रेम-सम्बन्ध बढाउनका लागि यो आवश्यक रुपमा लिइन्छ । यसमा कुराकानी पनि महत्वपूर्ण हुन्छ । तपाई यस विधिमा खुलेर कुरा गर्ने गर्नुपर्छ । जसकारण तपाईले आफ्नो साथीलाई नजिकबाट नियाल्न पाउनुहुनेछ ।

महिलाहरु यौन सम्पर्क गरिसकेपछि पनि केही आवश्यक ठान्छन् जसलाई पुरुषहरुले वास्ता नगर्ने गरेको एक अध्ययनले देखाइसकेको छ । यौन सम्पर्कपछि पनि पुरानै बानी व्यवहार प्रस्तुत गर्नुपर्छ । जसले तपाईको यौन जीवनलाई निकै बलियो बनाउँछ ।

यौन जीवनलाई थप मजबुत बनाउनका लागि तपाईको स्वास्थ्य ठीक हुनुपर्नेछ । यसका लागि महत्वपूर्ण खान-पान, व्यायाम र आराम नै हो।

प्रतिकृया दिनुहोस्

Loading...