सुनिता दुलालले यसपाली नि खाने रे दर हेर्नुहोस (भिडियोसहित)
तीजमा सधै नयाँ र फरक शैलीका गीतहरु निकालेर चर्चामा आउने गायिका सुनिता दुलालले यो बर्षको तीज गीत 'माइतीघर' बोलको एल्बम बजारमा ल्याएकी छन् ।
गीतमा साउने झरी भदौरे घाम फिकर नगरी नाचौ छमछम, नेपाली चेली हुर्केकी बढेकी माइती घरको आगनमा खेली यसपाली नि खाने हो दर जाने म त माइतीघर जस्ता सब्दले गीतलाई अझै सुन्दर बनाएको छ ।
महेश खड्का र कुमार उप्रेतीले कोरेका सब्दमा महेश खड्का संगीत र सुनिता दुलालको स्वर रहेको उक्त एल्बमलाई कमलादेबी डिजिटलले बजारमा ल्याएको छ ।
हेर्नुहोस भिडियो
प्रतिकृया दिनुहोस्
Loading...