देउवाको वेइज्जत गर्न योजनाबद्ध प्रश्न गर्न लगाएको थियो साझा सवालले, हेर्नुहोस् प्रमाणसहित

  • काठमाडौं ।
बीबीसी मिडिया एक्सनको प्रस्तुतीमा कान्तिपुर टेलिभिजनमा प्रशारण हुने कार्यक्रम साझा सवालमा प्रधानमन्त्रीलाई एक युवाले अकसफोर्डवाला प्रश्न सोधेपछि त्यसले नयाँ तरङ्ग ल्याईदिएको छ । तर यो सव योजनामै भएको खुलासा भएको छ ।  

कार्यक्रममै सहभागी भएकी एक युवतीले आफ्नो फेसबुकमा कार्यक्रमबारेका तथ्यको रहस्योद्घाटन गरिदिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै त सुुरुची पन्त नामकी ती युवतीले प्रधानमन्त्री देउवा सहभागी साझा सवाल कार्यक्रममा आफु पनि उपस्थित रहेको बताएकी छिन् ।

उनले प्रधानमन्त्री देउवालाई प्रश्न सोध्नका लागि करिब डेढ घण्टा अगाडी नै आफुहरुलाई तयारी गर्न लगाइएको बताएकी छिन । कसले के प्रश्न सोध्ने भन्ने बारेमा फारम भरेर नै कार्यक्रममा सहभागी गराइएको उनले फेसबुकमा लेखेकी छिन

 र प्रश्न कसरी सोधीदोरहेछ भन्नेको प्रमाणपनि हामीले फेला पारेका छौँ ।


,

प्रतिकृया दिनुहोस्

Loading...