अब केवल १ रुपैयाँमा नै आउँछ स्मार्ट फोन, तर कसरी ?
तपाईले प्रयोग गर्ने मोवाईल कति हजारको अपेक्षा गर्नुभएको छ रु यदि कुनै कम्पनीले तपाईलाई १ रुपैयाँमा नै मोवाइन फोन दियो भने तपाई के गर्नुहुन्छ रु जुन कुरा सत्य समेत हो ।
केही समयअघि भारतमा एक कम्पनीले २५१ रुपैयाँ मोवाइल फोन बजारमा ल्यापछि विबादमा तानीएको उक्त कम्पनीको चर्चा सेलाउन नपाउँदै हालै भारतमा १ रुपैयाँमा स्मार्टफोन नै आउने खबर अहिले भारतीय संचार माध्यमहरु रंगीएका छन् । उक्त फोन चिनिया कम्पनीले भारतलाई उपलब्ध गराउने भएको छ ।
शियोमी कम्पनीले हालै भारतमा आफ्नो उत्पादन र वितरण कार्य सम्पनन गरेको २ वर्ष पुगेको छ । सोही अवसरमा कम्पनीले आफ्ना ग्राहकलाई १ रुपैयाँमा नै स्र्माट फोन उपलब्ध गराउन तयार भएको हो । जुन अफर २० जुलाईबाट सुरु हुने कम्पनीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...