स्याङजा : माओबादि केन्द्र र नया शक्ति बिच पार्टी एकता हुँदै…

  • स्याङजा बैशाख ।
माओबादि केन्द्र भिरकोट र नया शक्ति पार्टि भिरकोटको पार्टि एकता आज बयरघारि बजारमा आज हुने भएको छ । नया शक्ति पार्टिको तर्फ बाट गुरुङ्ग रास्टिय परिषद के सहसयोजक तथा पार्टिको अन्तरिम केन्द्रियपरिषद सदस्य भिरकोटका नगर सयोजक मोहन गुरुङ्ग नेत्रृत्व एकता हुने भएको छ।

एकताको गृहकार्य टुङ्गिऐको छ। आजै हुने एकता मा नया शक्ति पार्टिका बिधार्थि जिल्ला सयोजक केपि खनाल समेत ले एकतामा लागेकोछ।२०जनाको भिरकोट कमिटिमा १३० जनाको सदस्य सहित पार्टि एकता हुनेछ।माओबादि केन्द्रका के सदस्य तथा भिरकोट अध्यक्ष चन्द्र रोकाले जानकारि दिए ।

पछिल्लो घटना क्रम नया शक्ति पार्टि त्याग्न लागेको र उपेन्द्र यादव सगं पार्टि एकता नगरि चुनाब चिन्ह लिएर कार्यगत एकता गरेको प्रति गरुङ्गको असहमति रहेको छ।पार्टि राष्ट्रिय पार्टि गठनको दिशातिर अगाढिनबढि क्षेत्रिय पार्टि निर्माणमा अगि बढेको छ।

यसले नया शक्ति पार्टि ले आगामि दिनमा थ्रेस होण्ड क्रस गर्न नसक्ने,पार्टि भित्र नया र पुरानो बिचको चरम द्धन्द रहेको बाबुरामलाई केही अबसरबादि तप्काले घेराबन्दि गरिरहेको छ।यसले छिट्टै नया शक्तिमा ठूलो फुट ल्याउने हुदा आफुहरु बेलैमा सजग भै माके सगंको एकता प्रकृया अगाढि बढाईऐको गुरुङ्गले बताए।

,

प्रतिकृया दिनुहोस्

Loading...