ओलीको सपना गीतमा- हाम्रो देशले पानी जहाज चलाउने भाछ

वरदान डिजिटल प्रालिमार्फत शितल शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको सपनालाई गीतसंगीतमा उतारेका छन् । बैकुण्ठ महतको शब्द र लय एवम् बैकुण्ठ र शीतल शर्माको स्वर रहेको गीतमा प्रधानमन्त्री ओलीले भाषणमा अभिव्यक्त गर्ने गरेका सपनालाई उतारिएको छ ।
आउनुहोस्, केही क्षण ओलीको सपनामा शयर गरौं–
हाम्रो देशले पानी जहाज चलाउने भाछ
नपत्याए हेर मैयाँ पत्रिकामा आछ
अब त हामी को भन्दा कम
यो खुसीमा ठोकम मादल घिनघिनाघिन ताङ

प्रतिकृया दिनुहोस्

Loading...