यी हुन् संसारकै सबै भन्दा सुन्दरी युवती ( फोटो फिचर सहित )

इन्टरनेटमा अहिले एक महिलाको फोटो भाईरल भएको छ । हरेक वेबसाइटमा उनकै तस्बिरको चर्चा छ । 

फेसबुकदेखी ट्विटरसम्म मानिसहरुले उनकै तस्बिरहरु सेयर गरेका छन् । 

धरै मान्छेले उनलाई उमानका सुल्तान क्बुस बिन सहिदको छोरा वा नातीको श्रीमती बताउदछन् । केहि न्युज च्यानलमा यी महिलालाई साऊदीका सऊदी शेख अव्दी अल मोहम्मदको श्रीमती पनि भनेर भनेका छन् । 

तर यो गलत हो साँचो हामी तपाईहरुलाई जानकारी दिदैछौं यी महिलाको नाम शायमा अल हम्मादी हो यिनी एक प्रसिद्ध टिभी होस्ट हुन् र उमानमा बसोबास रहेको छ । 

उनि विवाहित हुन् अहिले कतारको स्टेट च्यानलमा आबद्ध छिन् । उनले सबै भन्दा पहिले उमानको सरकारी च्यानलमा सल्तनत अफ उमान टिभीमा होस्ट गरेकी थिइन् । 

उनको सुन्दरतामा केहि संका मान्नुपर्ने छैन उनको फोटो हेरेपछि नजर हटाउन मुस्किल हुन्छ । आउनुहोस हामी पनि हेरौं उनका सुन्दर केहि तस्विरहरु 








, ,

प्रतिकृया दिनुहोस्

Loading...