मधेस आन्दोलनमा मारिएका १० सुरक्षाकर्मीसहित ५२ परिवारले १० लाख पाउने

काठमाडौं, २ भदौ ।

सरकारले मधेस आन्दोलनमा मारिएका १० सुरक्षाकर्मीसहित ५२ जनाको परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो। 

साथै आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न आयोग गठन गरेको छ। सरकारले आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न पूर्व न्यायाधिश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन गरेको छ।

सरकारले मधेस आन्दोलनमा मारिएका १० सुरक्षाकर्मीसहित ५२ जनाको परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो। साथै आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न आयोग गठन गरेको छ। सरकारले आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न पूर्व न्यायाधिश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन गरेको छ।

,

प्रतिकृया दिनुहोस्

Loading...