आवाससहितको प्रहरी बिट निर्माण
भक्तपुर, ३० साउन ।
नगरवासीलाई शान्ति सुरक्षा दिने उद्देश्यले अनन्तलिङ्गेश्वर नगरपालिका–५ बालकोटस्थित ब्रह्मनगरमा निर्माण गरिएको प्रहरी बिटको उद्घाटन गरिएको छ ।
ब्रह्मनगर टोल सुधार समितिको अगुवाइमा स्थानीय जनताले निर्माण गरेको अस्थायी प्रहरी बिटको शनिबार सांसद केदार सञ्जेलले उद्घाटन गरे।
प्रहरी हवल्दारको नेतृत्वमा खटिने प्रहरी टोलीलाई आवाससहितको स्थान उपलब्ध गराएपछि बिट स्थापना गरिएको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले बताए ।
कार्यक्रममा संयुक्त राज्य अमेरिकाबाट मानव बेचबिखनविरुद्ध अभियानको वर्ष हिरो घोषित भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्
Loading...