पाकिस्तानी युवतीले भारतीय गीतमा गरेको हट डान्स युट्युबमा भाइरल..( भिडियोसहित)



भारत र पाकिस्तानबीच सम्बन्ध बिग्रिरहेको बेला एक पाकिस्तानी युवतीले भारतीय गीतमा हट डान्स गरेकी छिन्। उनले गरेको हट डान्सले युट्युवमा चर्चित भएको छ।

उसो त पाकिस्तान सरकारले भारतीय फिल्म, टीवी सीरियललाई बन्द गरिदिएका छन्। तर पनि पाकिस्तनकी यी युवतीले भारतीय पुरानो गीतमा आफ्नो मन्त्रमुगध डान्स गरेर सबैको ध्यान तानेकी छिन्।


यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनले पुरानो हिन्दी गीत पेहला पेहला प्यार हे बोलको गीतमा बेली डान्स गरेकी छन्।

 हेर्नुहोस भिडियो

,

प्रतिकृया दिनुहोस्

Loading...