रानीजमरा सिँचाइ आयोजना



कैलाली चिसापानीको कर्णाली नदीमा बन्दै गरेको कुलरिया रानीजमरा सिँचाइ आयोजनाको मुहान र एउटा खम्बामा बनेको कर्णाली नदीेको पुल ।

यो सिँचाइ आयोजना सम्पन्न भएपछि यस क्षेत्रका ६८ हजार हेक्टर क्षेत्रफल जग्गामा सिँचाइ सुविधा पुग्ने छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर,

प्रतिकृया दिनुहोस्

Loading...