भारतीय वायुसेवा बलको विमान दुर्घटना, तीनको मृत्यु

  • नयाँ दिल्ली, १५ मङ्सिर । 

पूर्वी भारतमा बुधबार वायुसेवा बलको एक विमान दुर्घटनाग्रस्त भएको छ । 

वायुसेवा बलको यस हेलिकोप्टर दुर्घटनामा कम्तीमा तीन सैनिक अधिकारीहरुको मृत्यु भएको रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीले जानकारी दिनुभएको छ ।

यद्यपि यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...