बागमती खोलामा शव भेटियो, हत्याको आशंका


  • काठमाडौं, १५ पुस ।

काठमाडौं गोकर्णेश्वर नगरपालिका–९ गोकर्णस्थित बागमती खोलामा एक जनाको शव फेला परेको छ।

४० वर्षको उमेर जस्तो देखिने एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

उनको सनाखत हुन सकेको छैन्। कसैले हत्या गरेको हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

,

प्रतिकृया दिनुहोस्

Loading...