सन् २०१६ को डरलाग्दो इतिहास - विश्वभर ९३ जना पत्रकारको हत्या, इराक र अफगानिस्तान असुरक्षित

आइएफजेकाअनुसार आतंकवादी आक्रमण, विस्फोट लगायतका घटनामा धेरै पत्रकारले ज्यान गुमाए भने कोलम्बिया र रुसमा भएको हवाइ दुर्घटनामा २९ जनाले ज्यान गुमाएका थिए ।
आइएफजेका अनुसार पत्रकारका लागि सबैभन्दा असुरक्षित देशमा इराक र अफगानिस्तान रहेका छन् । २०१६ मा इराकमा १५ र अफगानिस्तानमा १३ जनाको ज्यान गएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै मेक्सिकोमा ११, यमनमा ८, ग्वाटेमालामा र सिरीयामा ६ तथा भारत र पाकिस्तानमा ५/५ जना मारिएका छन् । यद्यपि यो संख्या गएका वर्षहरु भन्दा कम भएको आइएफजेको भनाई छ ।
यो पनि पढ्नुहोस् : यस्ता ११ घटना जसले विश्व हल्लाए
प्रतिकृया दिनुहोस्
Loading...
