काका–भतिजीबीच अवैध यौन सम्बन्ध गाँसिएपछि ....

- एजेन्सी ।
भनिन्छ बाबुछोरीको सम्बन्ध पवित्र हुन्छ । तर, यहाँ एक पुरुषले आफ्नै भतिजीसँग अवैध सम्बन्ध राखेको खुलासा भएको छ ।
यो भन्दा झन रोचक कुरा त के छ भने अदालतको अनौठो फैसला । घटना जर्मनीको हो । स्कूल पढ्दै गरेकी १६ वर्षीय युवती र उनका आफ्नै काकाबीचको शारीरिक सम्बन्धलाई अदालतले मान्यता दिएको छ ।
अदालतले भनेको छ कि दुबैलाई सँगै बस्ने अधिकार छ । डेली मेलका अनुसार ब्रैडनबर्गमा बस्दै आएकी युवतीले करिब १४ वर्षको उमेरमै आफ्ना ४८ वर्षीय काकासँग शारीरिक बनाएकी थिइन् ।
अदालतले भनेको छ कि काकासँग बस्ने फैसला युवतीको हातमा छ । यदि उनी बस्न चाहन्छिन् भने उनलाई अलग गर्न सकिदैन् ।
प्रहरीका अनुसार युवती आफ्ना काकासँग अघिल्लो वर्ष तब भागेकी थिइन् जब उनीहरुको सम्बन्धबाट हैरान भएर आमाबुवाले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीमा उजुरीपछि जर्मनी फर्किएर पनि उनले काकासँग रोमान्स नगर्ने दबाबलाई अस्वीकार गरिन् ।
युवतीका आमाबुवाले उनलाई काकाबाट अलग गराउन कैयौपटक मनोचिकित्सककहाँ पनि लगे तर उनीमा कुनै परिवर्तन आएन् ।
युवतीका आमाबुवाले उनलाई काकाबाट अलग गराउन कैयौपटक मनोचिकित्सककहाँ पनि लगे तर उनीमा कुनै परिवर्तन आएन् ।
अन्तत युवतीले कानूनी बाटो अपनाइन् र अदालतमा अपील गरिन् । कोर्टले उनलाई काकासँग बस्न अनुमति दियो ।
अदालतले प्रेममा छोराछोरीको राम्रो भएकोमा खेलवाड गर्न ठिक नहुने भन्दै परिवारलाई सम्झायो । युवतीले पनि कोर्टमा काकासँग आफ्नो रिलेसनसीप राम्रो रहेको र आफू काकासँग खुसी रहेको बताएकी थिइन् ।
जर्मनीमा शारीरिक सम्बन्ध बनाउने सहमतिको उमेरहद १४ वर्ष पुग्नैपर्ने तोकिएको छ ।
जर्मनीमा शारीरिक सम्बन्ध बनाउने सहमतिको उमेरहद १४ वर्ष पुग्नैपर्ने तोकिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...