शिक्षिकाले गरिन् नाबालक छात्रमाथि यौन शोषण
आफ्नै नाबालक छात्रासंग सम्बन्ध राखेपछि एक शिक्षिका २० वर्षसम्मका लागि जेल चलान भएकी छन् ।
अमेरिका भर्जिनिायस्थित एक स्कुलकी २७ वर्षीया शिक्षिकाले आफ्नो १३ वर्षका छात्रलाई शिक्षिकाले यौन शिकार बनाएकी थिइन् । यो घटना जब अदालत पुग्यो तब सार्वजनिक भयो ।
उनी बच्लालाई नजिक बनाउनका लागि जुनसुकै कुरा गर्न पनि तयार रहने गरेको बताइएको छ ।
अचम्म लाग्दो कुरा यो छ कि यो कार्य एक वर्षदेखि चलिरहेको थियो । बच्चाका आमाबुवालाई भने यस बारेका कुनै जानकारी नै थिए ।
एमेलिया टेट नामकी शिक्षिकालाई अहिले नाबाललाई आफ्नो यौन शिकार बनाएको आरोपमा २० वर्षको जेल सजाय सुनाइएको छ । उनले बच्चालाई २०१५ देखिनै यौन शोषण गरिरहेकी थिइन् । बच्चालाई आफ्नो सम्बन्धमा पारेपछि उनी बच्चासंग म्यासेन्जरमा कुरा पनि गर्ने गर्थिन् ।
यसैबीचमा उनी बच्चालाई प्रायः आफ्नो घरमा ढिलोसम्म रोकाउने गर्थिन् र यौन शोषण गर्थिन् । तर, यो सबै सम्बन्धको भण्डाफोर तब भयो जब बच्चाकी आमाले बच्चाको फोनमा शिक्षिकाले पठाएको आपत्तिजनक खबर देखिन् ।
आमाले शिक्षिकाले आफ्नो बच्चालाई धेरै अश्लिल म्यासेज पठाउने गरेको पाइन् । यस कुराले समस्यामा परेको परिवारजनले घटनाबारे प्रहरीलाई जानकारी गरायो । पछि यो घटना अदालतसम्म पनि पुग्यो । डेली मेलको खबरअनुसार तीं शिक्षिका २९ जून २०१६ मा पहिलो पटक पक्राउ परेकी थिइन् ।

प्रतिकृया दिनुहोस्
Loading...