लभ म्यारिज गर्दा मिल्यो खतरनाक मृत्यु
एक २२ वर्षीय युवकलाई आफ्नो इच्छाअनुसार विहे गरेकोमा आफ्नै ज्यान गुमाउनु पर्यो । यस कुरताले सबैलाई हल्लाएको छ ।
यस्तै घटना भारतको हरियाणास्थित हिसारमा भएको छ । जहाँ मिलगेट क्षेत्रका अमननगरका साढे २२ वर्षीय युवक राजेश कुमार अमरजीतको हत्या गरिएको छ ।
उनको शव शनिबार विहान मिर्जापुर धाँसू रेलवे ट्र्याक नजिकै भेटियो । उनी दुई दिनदेखि बेपत्ता थिए ।
दलित समुदायका तीं युवाले एक वर्ष पहिले एक प्रभावशाली बिरादरीको छोरीसंग प्रेम विवाह गरेका थिए । उनको हत्यापनि अब अर्कोको पालो भन्दै धम्कीसमेत आएको छ ।
पारिवारीक रिसिबीका कारण राजेशको हत्या भएको दावी गरिएको छ । विहानै घरको अगाडि गेटमा धम्कीले भरिएको पत्र समेत भेटिएको छ ।
मिलगेट क्षेत्र अमन नगरका राकेश कुमारले आफ्नो भाइले २३ अक्टोम्बर २०१५ मा प्रभावशाली बिरादरीकी छोरीसंग प्रेम विवाह गरेको बताएका छन् । उनले भने ‘युवतीका परिवार त्यो कुराबाट रुष्ट भएका थिए, उनका आमा बुवा पनि यता भएका थिगएनन् । उनीहरुले ज्यान मार्ने धम्की समेत दिएका थिए ।’
राजेशका पाँच महिनाका छोरा समेत ‘तरुण’ छन् । तरुण जन्मेपछि आयोजित एक कार्यक्रममा राजेशकी श्रीमतीका आफन्तले हंगामा गरेका थिए र राजेशलाई धम्की समेत दिएका थिए । त्यपछि पनि कैयौं पटक उनलाई मार्ने धम्की दिइएको थियो ।
मृतकको घाँटीमा निलो डाम समेत देखिएको छ । साथै खोप्परका काटिएको छ भने कपाल पनि काटिएको छ । आइतबार शवको पोष्टमार्ट समेत गरिएको छ ।

मुम्बई ।
प्रतिकृया दिनुहोस्
Loading...