थ्रीडी टीभीबाट चलचित्रको भूत बाहिर निष्कियपछि भागाभाग (भिडीयो सहित)

पसलमा टीभी किन्ने ग्राहकहरुले चलचित्र हेरिरहेका हुन्छन्। यसै बेला चलचित्रको भूत बाहिर निष्किएपछि उक्त क्षेत्रमा हंगमा हुन पुग्यो ।
दर्शक टीभीमा हलिउड चलचित्र द रीगं हेरिरहेका थिए । जब चलचित्रमा भूतको अभिनय गरिरहेकी पात्र टीभी बाहिर निष्किईन् त्यो बेला हेर्ने दर्शकहरुको भागाभाग हुन पुगेको थियो । यो भिडियो अहिले सामाजिक संञ्जालहरुमा भाईरल भैरहेको छ ।
हेर्नुहोस् भिडियोः
प्रतिकृया दिनुहोस्
Loading...