बाँस्तोला कुल सेवा समितिमा पुनःदेवीप्रसाद

  • पोखरा, १६ फागुन । 
लेखनाथमा सञ्चालित बाँस्तोला कुल सेवा समिति नेपालको चौधौँ केन्द्रीय महाधिवेशनले आगामी तीन बर्षे कार्यकालका लागि पुनः देवीप्रसाद बाँस्तोलाको अध्यक्षतामा ३६ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेकोछ । 

सो समितिको वरिष्ठ उपाध्यक्षमा विश्वराज बाँस्तोला, उपाध्यक्षमा टीकाप्रसाद बाँस्तोला, मेघनाथ बाँस्तोला, भोजराज बाँस्तोला, दामोदर बाँस्तोला र यमलाल बाँस्तोला रहेका छन् ।

समितिको महासचिवमा चीनाकुमारी बाँस्तोला, सचिवमा वसन्त बाँस्तोला, कोषाध्यक्षमा वुद्धिनाथ बाँस्तोला र सहकोषाध्यक्षमा वुद्धिनाथ बाँस्तोला रहेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...