विवाह गर्न नपाएको झोँकमा बर्दियाको एक जोडीद्वारा सामूहिक आत्महत्या


बर्दिया,२६ फागुन ।

विवाह गर्न नपाएको झोँकमा बर्दियाका एक जोडी किशोरकिशोरीले सामूहिक आत्महत्या गरेका छन् ।

बर्दियाको धधवा–७ का शत्रुधन थारु र १३ वर्षीया शर्मिला चौधरीले बुधबार घर भित्रै विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताए।

घर बाहिर केटा र केटी पक्षका आफन्तबिच छलफल भइरहेका बेला घरभित्र रहेका उनीहरुले विष सेवन गरेको बोहराले बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...