सिन्धुपाल्चोकको बरम्चीलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का


  • काठमाडौं ११ बैसाख ।
सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएएको छ। सोमबार साँझ ५ बजेर चार मिनेटमा सिन्धुपाल्चोकको बरम्चीलाई केन्द्रबिन्दु बनाएर ४.२ म्‍याग्निच्यूडको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि दुई महिनाअघि रामेछापलाई केन्द्र बिन्दु बनाएर ४.७ म्‍याग्निच्यूडको परकम्प गएको थियो। भूकम्पक गएको दुई वर्षपछि पनि परकम्प आइरहेका छन्। यसअघि वैशाख १२ गते नेपालमा शक्तिशाली भूकम्प गएको थियो।

,

प्रतिकृया दिनुहोस्

Loading...