धुर्मुसले खोले पोल, झापाबाट १७ सय र एउटा च्यादर बोकेर काठमाडौँ आए हुनेखानीकी छोरी पट्याए ? (भिडियोसहित)


कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइटमा हास्य कलाकार जोडी धुर्मुसले आफुले झापाबाट १७ सय र एउटा च्यादर मात्र बोकेर आएको पोल खोलेका छन् ।

एउटा च्यादर बोकेर काठमाडौँ आएका धुर्मुसले हुनेखानेको छोरी संग बिहे कसरी गर्नु भो भन्ने भुषण दाहालको प्रश्नमा धुर्मुस र सुन्तलीले हाँसो रोक्न सकेनन र यसरी खोले त्यो बेलाको पोल हेर्नुहोस भिडियो



,

प्रतिकृया दिनुहोस्

Loading...