पर्बत जिल्ला एमालेको लालकिल्ला भन्दै आयो, अहिले सम्मकै उत्कृष्ट एमालेको चुनाबी गित (भिडियोसहित)

  • काठमाडौं ।
देशमा निर्बाचन नजिकिदै जादा विभिन्न पार्टी का चुनाबी गित हरु सार्बजनिक हुन थालेका छन् यसै क्रममा गाउ गाउ मा एमाले सहरमा एमाले अहिले को चुनाब मा देशै भरि एमाले भन्दै नया एमालेको चुनाबी गित बजारमा आयको हो ।

पर्बत जिल्ला अहिले को चुनाब पछि एमालेको लालकिल्ला हुने गित ले भनेको छ ,

पर्बत जिल्ला हुदै छ लालकिल्ला

नेकपा एमाले आयो बरिलै ,एमाले पुग्दा जनताको घर मा गाउ गाउ मा खुसि नि छायो बरिलै ,उक्त गित मा चर्चित गायक कृष्ण अखेली को लय सब्द छ भने कृष्ण अखेली ,राजेन्द्र सापकोटा ,लक्ष्मी नेपालि को अवाज रहेको छ ।

हेर्नुहाेस भिडियाे

,

प्रतिकृया दिनुहोस्

Loading...