बैशाखको अन्तिम दिनपनि ७.७७ अंकले बढेरै बन्द भयो बजार

  • काठमाडौँ ।

साताको पाँचौ दिन बिहिबार बजार बढेको छ । मंगलबारको तुलनामा आजको बजार ७.७७ अंकले बढेर १६५८.५८ विन्दुमा आइपुगेको छ ।

कुल ९१ करोड ७१ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसआरबिएलले गरेको छ भने त्यसपछि क्रमश: डब्लुएमबिएफपिओ र एसएचपिसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् : 





हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



,

प्रतिकृया दिनुहोस्

Loading...