यस्तो कहालीलाग्दो सत्य, जहाँ गुमाउछन दैनिक नौं सय जनाले ज्यान !


एजेन्सी । 

पश्चिमी प्रशान्त क्षेत्रमा सडक दुर्घटनामा परी दैनिक नौ सय जनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

अति कम तथा मध्यम आय भएका देशमा यस्तो समस्या बढी देखिएको सङ्गठनले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

मनिलामा रहेको सङ्गठनको क्षेत्रीय कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार तीन लाख ३७ हजार जनाको प्रत्येक वर्ष मृत्यु हुने गरेको छ । यस अन्तर्गत ३७ ओटा देश पर्दछन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...