काठमाडौंको मतगणना साँझबाटै सुरु हुने, भोलि विहानबाट परिणम आउने

काठमाडौं ।

निर्वाचन अायोगले अाज साँझबाटै मतगणाना गर्ने तयारी गरेको छ ।

अायोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मतदान सकिए लगत्तै मतगणना सुरु हुने भएको छ । काठमाडौं महानगरपालिकाले पनि आजै बेलुकाबाट मतगणना गर्ने अायोगले तयारी गरेको छ ।

निर्वाचन आयोगले मतगणनाका लागि ११ बुँदे निर्देशन जारी गरेको छ । जसअनुसार वडाको मतगणना सकिएपछि वडाध्यक्ष, महिला सदस्य, दलिक्ष्त सदस्य र खुला सदस्यको परिणाम सार्वजनिक गर्ने र अर्को वडाको गणना सुरु हुनेछ ।

२०७४ बैसाख ३१ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...