यस्तो छ भरतपुरको पछिल्लो अपडेट (हेर्नुहोस् परिणामसहित)

  • भरतपुर । 

भरतपुर महानगरपालिकामा मेयर पदका उम्मेदवार एमालेका देवी ज्ञवालीले ३३७३८ मत पाएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वीभन्दा १४५९ मत बढी ल्याएका छन् ।

माओवादी केन्द्रकी मेयर पदको उम्मेदवार रेणु दाहालले ३२२७९ मत पाएकी छिन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...