भरतपुर घटनाको भत्सर्ना गर्दै नारायणकाजीले गरे यस्तो ट्वीट

  • भरतपुर ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भरतपुरमा मतपत्र च्यातिएको घटनाको भत्र्सना गरेका छन् ।

'भरतपुरमा मतपत्र च्यातिएको घटना सार्है दुस्खद र भर्त्सनायोग्य छ।यथार्थ के हो ? यो किन र को बाट भयो।भिन्न कुरा आइरहेका छन्। यसरी लोकतन्त्र चल्दैन।'

सोमबार ट्वीट गर्दै उनले यो घटना साह्रै दुःखद र भत्र्सनायोग्य भएको बताएका छन् । उनले यो घटना किन र कहाँबाट भयो भन्ने प्रश्न गर्दै यस्तो पाराले लोकतन्त्र नचल्ने टिप्पणी समेत गरेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...