भरतपुर महानरपालिकामा रोचक प्रतिस्पर्धा : एमालेका देवी अघि-अघि, रेणु दाहाल पछि-पछि

  • भरतपुर । 

भरतपुर महानरपालिकाको भर्खरै सुरु भएको मतगणनाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ ।

मतपरिणाम अनुसार, एमालेका देवी ज्ञवालीले अग्रता लिएका छन् भने माओवादी-काँग्रेस गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेणु दाहालले एमालेलाई पछ्याएकी छिन् ।

मेयरतर्फ एमालेका एमाले देवी ज्ञवाली ४९ मतका साथ अग्र स्थानमा छन् भने माओवादीकी रेणु दाहाल ४१ मतका साथ दोश्रो स्थानमा पछि - पछि छिन । त्यस्तै राप्रपा बद्री अहिलेसम्म १ मत पाएका छन्

त्यस्तै  उपमेयरतर्फ एमालेका दिव्य शर्मा ४३ र कांग्रेसकी पार्वती शाह ३६ तथा राप्रपाकी रिना गुरुङ ३ मतका साथ् मतगणना जारी छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...