भरतपुर अपडेट : रेणु फराकिलो अन्तरले पछि

  • भरतपुर । 

भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा एमालेले फराकिलो अन्तरले अग्रता लिइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार, मेयर र उपमेयर दुबैमा एमाले अगाडि देखिएको छ ।

यस्तो छ अपडेटः

देवी ज्ञवाली- १०९९ 

रेणु दाहाल- ८१६

उपमेयर
दिव्या-९३४
पार्वती-८६५


भरतपुर महानगरपालिकाको वडा नं-१
गीता – ९११
जयराम- ६७४

,

प्रतिकृया दिनुहोस्

Loading...