अपडेट : ललितपुर महानगरमा कांग्रेसलाई उछिन्दै एमालेको अग्रता

  • काठमाडौं ।
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसलाइए पछि पार्दै एमालेले अग्रता लिएको छ ।

जारी मत गणनामा प्रमुख पदमा नेपाली कांग्रेसका उमेदवार चिरिबाबु महर्जनले ८१७ मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ८५१ मत प्राप्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका दिनेश महर्जन ३१५ मतका साथ तेस्रो स्थानमा छन् ।

२०७४ जेठ १ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...