एमालेलाई उछिन्दै ललितपुरमा काँग्रेस अगाडि (ताजा परिणामसहित)

  • ललितपुर ।

ललितपुर महानगरपालिकामा एमालेलाई कांग्रेसले उछिनेको छ । नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ६ हजार ८४ मत प्राप्त गरेका छन् ।

मत गणना जारी छ । ताजा अवस्थामा एमालेका हरिकृष्ण व्यञ्जनकारले ५ हजार ७ सय ७९ मत ल्याउँदा साझा पार्टीका रमेश महर्जनले ३ हजार ४५९ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका दिनेश महर्जनले १ हजार ३५२ मत पाएका छन् 

,

प्रतिकृया दिनुहोस्

Loading...