आर्थिक वर्ष २०७४/७५ को बजेट प्रस्तुत हुँदै (LIVE)

  • काठमाडौं ।

अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/७५ को वार्षिक बजेट पेश गरिरहेका छन्। एमालेको संसद अवरोध गर्ने चेतावनीका कारण निर्धारित समयभन्दा एक घन्टा ढिला गरी बजेट प्रस्तु गर्न लागेका हुन्। हेर्नुहोस् लाईभ 

,

प्रतिकृया दिनुहोस्

Loading...