भरतपुर महानगरमा रेणु फेरी अगाडि, एमाले १८४ मतले पछि


  • चितवन । 
भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले फेरि अग्रता लिएकी छन् ।

पछिल्लो मतपरिणामअनुसार रेणुले १४,१८८ मतका साथ अग्रता लिएकी छन् भने एमालेका देवी ज्ञवालीले १४,०८४ मत मात्र प्राप्त गरेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...