थाहा नगरपालिकामा माओवादी विजयी

  • मकवानपुर । 
स्थानीय तह निर्वाचनमा मकवानपुरको थाहा नगरपालिकाको मेयर पद माओवादी केन्द्रले कब्जा गरेको छ। माओवादीका तर्फबाट मेयर पदका उम्मेद्वार लवशेर बिष्ट बिजयी प्राप्त गरेपछि थाहा कब्जामा आएको हो।

केही दिनअघि नेकपा एमालेका नेताहरु प्रदिप ज्ञावली र रविन्द्र अधिकारीले थाहा नगरपालिकाको मेयर/उपमेयरमा एमालेका उम्मेदवारहरु विजयी भनेर सामाजिक संजालमा बधाई दिएका थिए ।


,

प्रतिकृया दिनुहोस्

Loading...