भरतपुर काण्डबारे यस्तो आयो आयोगको आधिकारीक प्रतिकृया


  • चितवन। 
आइतबार राती मतपत्र च्यातिएपछि स्थगित भएको मतगणना बारे चितवनस्थित मुख्य निर्वाचन आयोगको कार्यलयले आधिकारिक धारणा सार्बजनिक गरेको छ ।

आयोगले मध्यराति नै एक सूचना प्रकाशित गरी भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा गएराति मतपत्र च्यात्ने र कब्जा गर्नेजस्ता असामान्य गतिविधि भएकाले आइतबार राति १ः२० बजेबाट मतगणना स्थगित गरेको जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतले सोमबार एक विज्ञप्ति जारी गर्दै असामान्य अवस्थामा मतगणना सुचारु गर्न नसकिने भन्दै अर्को सूचना प्रकाशित नभएसम्म महानगरपालिकाको मतगणना स्थगित गरेको जनाएको हो ।



२०७४ जेठ १५ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...