एमाले नेता प्रकाश ज्वालको पकड क्षेत्र मै एमाले ढल्यो, माओवादी केन्द्र बिजयी

  • सल्यान ।
स्थानिय निर्वाचनको परणाम आईरहेका बेला फेरी अर्को गाउँपालिकामा माओवादीले बिजय हासिल गरेको छ । एमाले नेता प्रकाश ज्वालाको पकड क्षेत्रको रुपमा रहेको क्षेत्रमा नै माओवादी बिजय भएको हो ।

कांग्रेस–एमाले गठबन्धन गर्दा पनि सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार निमराज केसी ‘अरुण’ अध्यक्षमा र टीका शर्मा वली उपाध्यक्षमा विजयी भएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...