यस्तो छ ३ महानगर र एक उपमहानगरको पछिल्लो अवस्था (ताजा मतपरिणामसहित)

  • काठमाडौं ।

पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत मतदान भएका ३ महानगरपालिका र एक उपमहानगरपालिकामा मतगणना जारी छ। 

काठमाडौं, भरतपुर र पोखरा लेखनाथ महानगरपालिकामा र हेटौडा उपमहानगरपालिमा मतगणना भइरहेको हो। चार महानगरपालिका मध्ये ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस विजयी भइसकेकोछ।

हेरौ अहिलेसम्म कहाँ कसको मत कति छ ?

काठमाडौं 

मेयर

एमाले विद्यासुन्दर शाक्य – ४१३५४

कांग्रेस राजुराज जोशी – २९६३६

विवेकशिल रञ्जु दर्शना – १५३७१

साझा किशोर थापा –११५९३

माओवादी केन्द्र सर्वोत्तम डंगोल – ४६५०

उपमेयर

कांग्रेस हरिप्रभा खड्गी – ३७९९८ 

राप्रपा राजाराम श्रेष्ठ – २२६४७

माओवादी केन्द्र सुशीला पौडेल – ६०९९

साझा निरुपमा यादव – ७४१२

भरतपुर 

मेयर

एमाले देवी ज्ञवाली – २७१७५

माओवादी केन्द्र रेणु दाहाल – २३८६४ 

उपमेयर

कांग्रेस पार्वती शाह – २६५०७ 

एमाले दिव्य शर्मा – २३९३२ 



पोखरा 

मेयर

एमाले मानबहादुर जिसी – ३६००४

कांग्रेसका रामजी कुँवर – २८९०७

उपमेयर

एमाले मञ्जुदेवी गुरुङ – ३३५५०

कांग्रेसकी सरस्वती गुरुङ – २६९६०

हेटौडा उपमहानगरपालिका

(१८ वटा वडाको जम्मा मत)
मेयर

नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धन, आनन्दराम पराजुली–२१,०८८

नेकपा एमाले, हरिबहादुर महत–२१,५९३

राप्रपा, मधुकर अधिकारी–६,६६०

२) उपमेयर

नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धन, बलराम बल–१५,९०२

नेकपा एमाले, मीना लामा–२१,७९०

राप्रपा–७,४९८

२०७४ जेठ १० मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...