भरतपुर अपडेट : रेणु दाहाल ३१ सय ३ मतले पछाडि

  • भरतपुर। 

भरतपुर महानगरपालिकाको जारी मतगणनामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल निकै पछाडि परेकी छिन् ।

पछिल्लो मत परिणाम अनुसार रेणुले ३ हजार १ सय ३ मतले पछि परेकी छन् । एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले २३ हजार ८ सय ४४ मत ल्याउँदा रेणुले २० हजार ७ सय ८१ मत पाएकी छिन ।

उपमेयरमा कांग्रेसकी पार्वती शाहको अग्रता कायमै छ ।

२०७४ जेठ ९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...