पोखरा महानगरपालिकाको पछिल्लो मत परिणाम यस्तो छ


  • पोखरा ।
पछिल्लो पटक सार्वजनिक भएको मत परिणाम अनुसार पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेका उम्मेद्वार मानबहादुर जिसीले अग्रता लिइरहेका छन्।

अहिलेसम्म १० वडाको नतिजा सार्वजनिक भइसक्दा एमालेका जिसीले ९८७५ मत पाएका छन्। नेपाली कांग्रेसका उम्मेद्वार राम जी कुँवरले ९५६९ मत ल्याएर पछ्याइरहेका छन्।

त्यस्तै उपमेयरमा सरस्वतीले १ हजार ५ सय ७२ र मञ्जुले १ हजार ८ सय १मत प्राप्त गरेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...