अखिल क्रान्तिकारीका केन्द्रीय नेता तिरुवा लालितपुरबाट गिरफ्तार

  • काठमाडौं । 

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रामबहादुर तिरुवालाई प्रहरीले गिरफ्तार गरेको छ । 

बुधबार दिउँसो लालितपुरस्थित किष्ट हस्पिटलबाट गिरफ्तार गरेको अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले जानकारी दिए ।नेता तिरुवालाई विना सर्त तत्काल रिहाईको माग गर्दै चलाउनेले उनलाई नछोडे कडा अान्दोलनमा जाने चेतावनी दिएका छन् ।


,

प्रतिकृया दिनुहोस्

Loading...