सत्तारुढ दल काँग्रेसभित्र मारामार, पौडेल र कोइरालाले देउवालाई वैठकमै थर्काए..

  • काठमाडौं ।

निर्वाचन आयोगका असहमतिका बाबजुद प्रदेश नम्बर २ को चुनाव आगामी आसोज २ गते गर्ने सरकारको निर्णयप्रति सत्तारुढ दलबीच नै असन्तुष्टि उत्पन्न भएको खबर आजको नेपाल समाचरपत्रमा छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनको मिति परिवर्तन गर्ने सरकारको निर्णय गलत भएको बताए । उनले भने, 'यस निर्णयले जनतामा आशंका जन्माएको छ सरकारप्रति अविश्वास उब्जाएको छ ।'

अर्का नेता डा. शेखर कोइरालाले निर्वाचन सार्ने सहमतिले समस्या नसुल्झने धारण राखेका छन् । उनले भने, 'असोज २ गतेचाहिँ निर्वाचन हुन्छ भन्ने के ग्यारेन्टी छ ?'

,

प्रतिकृया दिनुहोस्

Loading...