दाङमा यसरी लुटियो निर्वाचन सामाग्री..


दाङ ।

जिल्लामा निर्वाचन सामाग्री लुटिएको छ ।

दाङको शान्तिनगर गाउँपालिका-३ को भलानेटीको लागि लगिएको निर्वाचन सामग्री अज्ञात समूहले लेटेर लगेको निर्वाचन कार्यालयले जनाएको छ।

आइतबार उम्मेदवारी दर्ताको तयारी भइरहँदा निर्वाचन सामाग्री लुटिएसँगै मतदाता सश‌ंकित भएका छन् ।

२०७४ असार ४ मा प्रकाशित ।

तस्वीर : गुगलबाट

,

प्रतिकृया दिनुहोस्

Loading...