मनसरा बचाउ तथा संरक्षण अभियान


कालिकोट रास्कोट ७ निवासी ४ बर्षिया मनसरा कामी लुहार आँखामा चोट लागेर गम्भीर बिरामी भएकी छन् । चरम गरिबीका कारण उनको समयमै उपचार हुन नसक्दा ज्यान जोखिममा परेको छ ।

उनको अहिले विभिन्न सामाजिक संघ सस्था तथा स्थानीय अगुवाहरुको पहलमा कान्ति बाल अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । उनको परिवार र आफन्तले सहयोग गरिदिन सबैमा अनुरोध गरेका छन् ।
उनको ज्यान बचाउन र उपचारपछिको संरक्षणका लागि सहयोग जुटाउन मनसरा संरक्षण समिति समेत गठन गरी सहयोग संकलन सुरु गरिएको छ । 

सहयोग गर्न चाहने इच्छुक व्यक्तिले संरक्षण समितिको निम्न खातामा सिधै रकम जम्मा गर्न वा सम्पर्क गरी सहयोग गर्न सक्नुहुने छ ।

ग्लोबल आइ एम इ बैंक

खाता नम्बर : ३३०७०१००३८७५५ 

संरक्षण समिति संयोजक

कालीबहादुर महतारा

९८४८३०७१७३ 

यस्तै सहयोग गर्न चाहने इच्छुकले इमान्दार मिडिया प्रा.लि काठमाडौँमा पनि सम्पर्क गर्न सक्नुहुनेछ । त्यसका लागी imandarnews@gmail.com र mediakomail@gmail.com मा इमेल गरेर सम्पर्क गर्न सक्नुहुने छ ।

उपचार तथा संरक्षणका लागी हालसम्म सहयोग गर्ने दाताहरु

हिमचुली सहकारी सस्था कालिकोटबाट
रु ४,०००/-

दिल बहादुर कठायत तथा श्रीमती बिना कठायत (राइ) कालिकोट रकु
रु ५०,०००/-

गोबिन्द बरालको अगुवाइमा मदिरा व्यवसायीहरु
रु ३०,०००/-

दिनेश शाही कालिकोट (हाल जापान)
रु १०,०००/-

अनिल र सबिना साक्य 
रु ११,५००/-

कुल बराल र महेश संज्याल
रु ४,५००/-

आकाश गुरुङ्ग
रु ५०००/-

प्रतिकृया दिनुहोस्

Loading...