केपी ओलीको गृह जिल्लामै नराम्ररी पछारियो एमाले, हेर्नुहोस् यस्तो छ हालत !

  • काठमाडौं ।

असार १४ गते भएको निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको गृह जिल्ला झापाको एक गाउँपालिकामा एमाले चौथो भएको छ ।

झापाको कचनकवल गाउँपालिकाको हालसम्मको अन्तिम परिणामअनुसार ५०० भोट गनिसक्दा काँग्रेसको १७० मत प्राप्त गरी अग्रता कायम गर्दा एमाले ४८ मत प्राप्त गरी चौथो स्थानमा छ ।

त्यस्तै राप्रपा १६४ मत प्राप्त गरी दोस्रो र नेकपा माओवादी केन्द्र ४९ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...