मतपत्रमा एसिड खन्याइपछि रोल्पामा तनाब, मतदान स्थगित

  • काठमाडौं । 
रोल्पामा अज्ञाँत समूहले मतपत्र जलाएको छ । रोल्पा नगरपालिकाको वडानं. १० को भनभने मतदान केन्द्रमा मत पत्र जलाईएको छ । 

मतपत्रमा एसिड खन्याएर जलाईएको रोल्पाबाट पत्रकार बिमल डाँगीले जानकारी दिएका छन् । अहिले उक्त स्थान तनावपूर्ण बनेको छ । एसिड खन्याएर  मतपत्र जलाइएपछि मतदान समेत रोकिएको छ ।

२०७४ असार १४ गते प्रकाशित


, ,

प्रतिकृया दिनुहोस्

Loading...