भ्रष्टाचार अभियोगमा पक्राउ पर्ने डरले काँग्रेस नेता रामशरण महत बेपत्ता (गलत पुष्टी भएको समाचारबारे माफी मागिएको )



काठमाडौं । 

'भ्रष्टाचार अभियोगमा पक्राउ पर्ने डरले काँग्रेस नेता रामशरण महत बेपत्ता' शिर्षकमा कर्णालीखबरबाट साभार यो समाचार अपुष्ट भएकोले हामीले हटाएका छाैं । यसबाट संबन्धित व्यक्ति, हाम्रा पाठक वर्ग र अन्य सरोकारवालाहरुलाई पर्न गएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौ । 

गलत समाचार प्रकाशित भएपछि सम्पादक मण्डलले यसको जिम्मा लिनैपर्छ । साथै उक्त समाचारमा सम्बन्धित नेपालका सम्माननीय पूर्वअर्थमन्त्री राम शरण महतको चरित्र हत्या गर्ने कुनैपनि मनसाय नभएको स्पष्ट पार्दै गलत समाचार आउँदा दिनहरुमा प्रकासित नगर्ने प्रतिवद्धता ब्यक्त गर्दछौ ।

प्रतिकृया दिनुहोस्

Loading...