यी कलाकार बिरामी भएका कारण आज सलमान खान सुपरस्टार बने (भिडीयोसहित)


  • एजेन्सी ।
चर्चित भारतीय अभिनेता सलमान खानबारे एक रहस्य बाहिर आएको छ । उनि सुपरस्टार बन्नुको पछाडि अरु कुनै एक्टर बिरामी हुन् हो भनिएको छ । 'बिबि हो तो एसी'बाट आफ्नो फिल्मी करियर सुरु गरेका सलमानले 'मैने प्यार किया' बाट चर्चा कमाए । यो फिल्मीले उनलाई रातारात हिट बनाइदियो ।

भारतीय मिडियाहरुका सलमान सुपरस्टार बन्नुमा एक्टर युसुफ खानाका छोरा फराज फराज खानको हात छ ।  'मैने प्यार किया' का लागि फराज खानलाई छानिएको थियो तर उनि बिरामी परेर सुटिंगमा जान नसेकेपछि सलमानलाई हिरो बनाइयो ।

हेर्नुहोस् बाकि भिडीयो ....

प्रतिकृया दिनुहोस्

Loading...