खुसीको खबर ! पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो, हेर्नुहोस् नयाँ मूल्य सूचीसहित

  • काठमाडौं । 

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । आइतबरा राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य तोकेको छ ।

नयाँ मूल्यअनुसार पट्रोलको प्रतिलिटर ९८ रुपैयाँ, डिजेल ७६ र मट्टितेलको ७४ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

खाना पकाउने ग्यासको मूल्य पनि घटेको छ । नयाँ मूल्यअनुसार प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ । नयाँ मूल्यअनुसार ८४ रुपैयाँ तोकिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...