काठमाडौंबासिको जीवन खतरामा, फेला पर्यो यस्तो डलरलाग्दो तथ्यांक..
![](https://1.bp.blogspot.com/-5RIGieMGhaI/WWlvPjrEc3I/AAAAAAAASq8/JHFSQsrcHswlacg1heI0SguMB4dZGKdbQCLcBGAs/s1600/kathmandu.jpg)
- काठमाडौं ।
सरकारकै कमजोरीको फाइदा उठाउँदै व्यापारीले उपभोक्ताको स्वास्थ्यमा गरेको खेलबाडका कारण बर्षेनि हजारौंको संख्यामा मानिस झाडापखाला, आउँ, टाइफाइड, जन्डिस, निमोनियाजस्ता थुप्रै रोगको शिकार बन्दैछन् ।
हाल काठमाडौंमा वितरण भइरहेको पानीमा स्वास्थ्यमा प्रतिकुल असर पार्ने ब्याक्टेरिया ७० प्रतिशतभन्दा बढी फेला परेको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिकृया दिनुहोस्
Loading...